विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित « Khabarhub

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका अर्बपति विनोद चौधरी पनि उपस्थित भएका छन् ।

देउवा निकट नेता रहेका उनी विशेष महाधिवेशनमा उपस्थित भएर आसन ग्रहण गरेका छन् । यस्तै डा. शेखर कोइराला निकट रहेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की समेत महाधिवेशन स्थल पुगेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : ४७ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा