शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स « Khabarhub

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ ।

कपिलराज गिरीको शब्द र शानको संगीतमा यो गीत तयार भएको हो ।

गीतको भिडियोमा नायक पल शाह र मोडल सजिना श्रेष्ठ फिचर्ड छन् । यस रोमान्टिक गीतको भिडियोमा पल र सजिनाको रोमान्स देख्न सकिन्छ ।

मनाङको रमणीय स्थानमा पाँच दिनको मिहिनेत गरेर भिडियो खिचिएको निर्माण पक्षले बताएको छ ।

किरण थापाको निर्देशन र कोरियोग्राफीमा यो भिडियो तयार भएको हो ।

भिडियोको लिंक :

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ०६ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६