रास्वपाले धनगढीबाट चुनावी अभियान सुरु गर्दै « Khabarhub

रास्वपाले धनगढीबाट चुनावी अभियान सुरु गर्दै


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन लक्षित आफ्नो पहिलो चुनावी सभा सुदूरपश्चिमको धनगढीबाट गर्ने भएको छ। पार्टी प्रवक्ता प्रतिभा रावलका अनुसार, फागुन ६ गते धनगढीको पशुपति टोलमा बृहत् सभा आयोजना गरिने छ।

सभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित हुनेछन्। साथै, पार्टीका उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

यसअघि बालेन्द्र शाह रास्वपा प्रवेश गरेपछि पार्टीले मधेस प्रदेशको जनकपुरमा पनि बृहत् सभा आयोजना गरेको थियो। तर यसपटक निर्वाचन लक्षित पहिलो सभा सुदूरपश्चिमबाट सुरु गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ४३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली