हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’ « Khabarhub

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी छ। शुक्रबारदेखि सुरु भएको कन्भेन्सन आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सन् २०१० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम कोभिड–१९ का कारण दुई वर्ष रोकिएको थियो। यस वर्षको संस्करणमा २५० भन्दा बढी नेपाली तथा विदेशी ट्याटु आर्टिस्टहरूको सहभागिता रहेको छ।

कन्भेन्सनका निर्देशक विजय श्रेष्ठका अनुसार सहभागीमध्ये करिब ४० प्रतिशत स्वदेशी र ६० प्रतिशत विदेशी आर्टिस्ट छन्।

उनले कन्भेन्सनको मुख्य उद्देश्य ट्याटु कला सम्बन्धी ज्ञान र सीपको आदानप्रदान गर्नु रहेको बताए। साथै, यस्ता कार्यक्रमले नेपाली ट्याटु उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ३ : १२ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी