३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने  « Khabarhub

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने 


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्यसहित ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना अघि सारेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त लक्ष्य सार्वजनिक गरेका हुन्।

राष्ट्रपतिले जलविद्युत् उत्पादन वृद्धि गर्दै ऊर्जा क्षेत्रमा निजी तथा विदेशी लगानी आकर्षित गरिने बताए। साथै, जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर उपलब्ध गराउने नीति पनि सरकारले लिएको जानकारी दिए।

सरकारले सबै नेपालीलाई विद्युतको पहुँचमा ल्याउने लक्ष्यसहित राष्ट्रिय प्रसारण प्रणाली विस्तार तथा ऊर्जा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।  

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ०१ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन