बिरयानी हाउसलाई दुई लाख जरिवाना « Khabarhub

बिरयानी हाउसलाई दुई लाख जरिवाना


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो ।

ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको थियो ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ३ : ५७ बजे

भीमफेदी दुर्घटना : चार मृतकको पहिचान खुल्यो

हेटौँडा- यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको

बिरयानी हाउसलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा)- खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना

अब्दुल्लाहसँग इङ्गेजमेन्ट गरेकी अनु परियारको सम्बन्धमा नयाँ ‘ट्विस्ट’

काठमाडौं- अब्दुल्लाह नाम गरेका पाकिस्तानी युवासँग इङ्गेजमेन्ट गरेकी टिकटक स्टार

नौसैनिक अड्डा निर्माण तीव्र पार्न किम जोङ उनको निर्देशन

एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनले देशको पूर्वी

एनभिडियाका सीईओलाई हटाउने तयारी

न्युयोर्क- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी