विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने « Khabarhub

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

प्रतिवेदन प्रस्तुत गर्दै शर्माले पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका छन्। यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउने उनको भनाइ छ।

यस्तै उनले एकपटक समानुपातिक प्रणालीको बन्द सूचीमा परेका व्यक्तिलाई अर्को पटक दोहोरिन नदिने प्रस्ताव पनि बन्द सत्रमा राखेका छन्। 

प्रस्तावले नेतृत्व चयनमा अवसरको समान वितरण र नयाँ अनुहारलाई अघि बढाउने उद्देश्य राखेको बताइएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : ५८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका