यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा « Khabarhub

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको किल्ला भत्काउने अभियान भएको बताएका छन् ।

पार्टीको विशेष महाधिवेशनमा मन्तव्य राख्दै महामन्त्री थापाले चालु महाधिवेशनमा कुनै गुट नभएकाले सबैलाई सो महाधिवेशनमा जोडिन आह्वान गर्दै सो बताएका हुन् ।

‘वडामा उम्मेदवारी प्राप्त गर्न पर्यो भनेपनि, सांसदको उम्मेदवारी प्राप्त गर्न पनि नेताको मान्छे हुनुपर्ने अवस्था छ’, उनले भने, ‘भत्काइदिनुस् त्यो डरका किल्लाहरू हामी यहाँ छौँ । यहाँ कुनै गुट छैन । यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान पनि हो ।’

एसले देशैभरीबाट नेता तथा कार्यकर्ताहरूले सम्पर्क गरिराखेको तर, उनीहरू जिल्लाको नेताहरूसँग डराएको पनि बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : २६ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर