दलबल लिएर देउवा भेट्न पुगे शेखर « Khabarhub

दलबल लिएर देउवा भेट्न पुगे शेखर


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न पुगेको छ । पार्टी सभापति देउवालाई भेट्न महाराजगञ्जमा उनीहरू पुगेको शेखरको सचिवालयले जानकारी दिएको छ । 

शेखरको सचिवालयका अनुसार सहममन्त्रीहरू बद्रीप्रसाद पाण्डे, जीवन परियार नेता मिनेन्द्र रिजालसहित लिएर शेखर शेरबहादुर निवास पुगेका हुन् । 

यता कांग्रेसका ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले भने ९ वटा समूह बनाएर छलफल सुरु गरेका छन् ।

यस अगाडि देउवाले यी सबै विवाद सल्टाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको भनिएको छ। तर खड्काले अहिलेसम्म दुई महामन्त्रीसँग छलफल गर्न सकेका छैनन् ।

स्रोतले दिएको जानकारी अनुसार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि नेताहरूसँग औपचारिक संवादमा छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ४८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट