दलबल लिएर देउवा भेट्न पुगे शेखर « Khabarhub

दलबल लिएर देउवा भेट्न पुगे शेखर


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न पुगेको छ । पार्टी सभापति देउवालाई भेट्न महाराजगञ्जमा उनीहरू पुगेको शेखरको सचिवालयले जानकारी दिएको छ । 

शेखरको सचिवालयका अनुसार सहममन्त्रीहरू बद्रीप्रसाद पाण्डे, जीवन परियार नेता मिनेन्द्र रिजालसहित लिएर शेखर शेरबहादुर निवास पुगेका हुन् । 

यता कांग्रेसका ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले भने ९ वटा समूह बनाएर छलफल सुरु गरेका छन् ।

यस अगाडि देउवाले यी सबै विवाद सल्टाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको भनिएको छ। तर खड्काले अहिलेसम्म दुई महामन्त्रीसँग छलफल गर्न सकेका छैनन् ।

स्रोतले दिएको जानकारी अनुसार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि नेताहरूसँग औपचारिक संवादमा छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ४८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका