बिदा भए सशस्त्रका निर्वाचन प्रहरी « Khabarhub

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन प्रहरीहरूको फागुन २८ गते बिदाइ गरिएको छ । 

गत फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सशस्त्र प्रहरी बल नेपालमा कुल १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । 

उनीहरुलाई देशको विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर सशस्त्र प्रहरी कर्मचारीहरूसँगै परिचालन गरिएको थियो । यसकासाथै सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीहरूको लागि निर्वाचन पश्चात् विपद् सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम  समेत सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बलले शुरु गरेको विपद् सूचक तयार गर्ने क्रममा निर्वाचन प्रहरीलाई समेत अनुशिक्षण दिएर आबद्ध गराएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ४ : २८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग