ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात « Khabarhub

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको पाइएको छ। यो सम्पत्ति आफूले पैतृक सम्पत्ति र विवाहका क्रममा प्राप्त गरेको उनले विवरणमा उल्लेख गरेका छन् ।

आर्थिक लगानी र नगद मौज्दाततर्फ मन्त्री श्रेष्ठको विभिन्न बैंक खाताहरूमा कुल ५८ लाख ६४ हजार ६३६ रुपैयाँ जम्मा रहेको देखिएको छ । त्यस्तै, उनको ठूलो लगानी सेयर बजारमा रहेको पाइएको छ ।

विवरणअनुसार उनले विभिन्न कम्पनीको सेयरमा १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ लगानी गरेका छन्। यातायातका साधनतर्फ उनीसँग गाडी, स्कुटर र वातावरणमैत्री विद्युतीय सवारी (इभी) रहेको स्वघोषणा गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : २६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई