सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस « Khabarhub

सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन पेस भएको उल्लेख छ ।

मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले नेपालको संविधान धारा २९४ को उपधारा (३) बमोजिम तयार गरिएको सो प्रतिवेदन पेस गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ अवधिमा आयोगले सम्पन्न गरेका कामको विवरण समेटिएको छ । 

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ६ : १३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच