देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर « Khabarhub

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा उत्रिएका छन्।

उनलाई बिहीबार दिउँसो कांग्रेसको इतर समूहका दर्जनौँ नेताहरू विमानस्थलमा पुगेर स्वागत गरे।

स्वागतका लागि पूर्वउपसभापति पूर्णबहादुर खड्का तथा पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र शशांक कोइरालासहित दर्जनौँ नेता पुगेका थिए ।

तर देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा नेता डा. शेखर कोइराला भने देखिएनन् । शुक्रबादेखि सुरू हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने निर्णय गरेका कोइराला देउवालाई स्वागत गर्न भने नगएका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : १७ बजे

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन