अर्थ समाचार : निर्यातभन्दा आयात पाँच गुणा धेरै, ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने र विमानस्थल भन्सार प्रणाली स्वचालित बनाइने « Khabarhub

अर्थ समाचार : निर्यातभन्दा आयात पाँच गुणा धेरै, ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने र विमानस्थल भन्सार प्रणाली स्वचालित बनाइने


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’

सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै पनि निर्णय वा तयारी नभएको स्पष्ट पारेकी हुन् ।

निर्यातभन्दा आयात पाँचगुणा बढी

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था सुरक्षित र सबल रहेको स्पष्ट पारेको छ।

बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको सन्दर्भमा राष्ट्र बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

बैंकका पदाधिकारीहरूमाथि कानुनी मुद्दा दायर भए पनि बैंकको दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता नदेखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका प्रमुख सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ७ : ०० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ