मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन  « Khabarhub

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक महिना पुगेपनि बजारमा उपभोक्ताको अवस्था उस्तै छ । 

भदौ २५ मा मन्त्री नियुक्त भएका रास्वपाका दीपककुमार साह पनि हालसम्म आपूर्ति सहज बनाउन सफल हुन सकेका छैनन् । 

नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा उपत्यकाका ११ ठाउँमा असोज २५ देखि ३० गतेसम्म चाडपर्वलाई ध्यानमा राखेर ग्यास वितरण गरिरहेको छ । 

यी केन्द्रमा पनि भरी ग्यास सिलिन्डर लिन उपभोक्ताको लामो लाइन देखिन्छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ४० बजे

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र