कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू) « Khabarhub

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)



काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको दबाब बढाउँदा थालेपछि भृकुटीमण्डपमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउन दबाब दिँदै नाराबाजी गरेपछि सुरक्षा सतर्कता बढाइएको हो ।

अहिले महाधिवेशनस्थलको मूलगेटबाटै सुरक्षाकर्मीहरूले कडा निगरानी गरिरहेका छन् । उता संस्थापन पक्षले विशेष महाधिवेशनविरुद्ध सानेपामा युवाहरू उतारेर प्रदर्शन गरेको छ।

कांग्रेसमा सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका पनि तय गरिसकेको छ । संस्थापनसँगको वार्ता नमिलेसँगै महाधिवेशन प्रतिनिधिहरूले अब निर्वाचनमा गएर नयाँ नेतृत्व छान्न दबाब दिइरहेका बेला भृकुटीमण्डमा सुरक्षा तैनाथी पनि उच्च बनाइएको हो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ५६ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि