कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू) « Khabarhub

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय कार्यसमिति सदस्य र पदाधिकारीका आकांक्षी जम्मा हुन थालेका छन्।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका मंगलबार दिउँसो सार्वजनिक गरेसँगै उम्मेदवारी मनोनयन दर्ता गराउन आकांक्षीको भीड जम्मा हुन थालेको छ।

नयाँ कार्यसमितिका आकांक्षी महाधिवेशनस्थलमा जम्मा हुन थालेसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

कांग्रेसमा नयाँ कार्यसमिति सभापतिका लाग ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सह-महामन्त्रीलाई २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : १३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली