काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा चार तारा पुस्तक विमोचन गरेका छन् ।
उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेन्डा ल्याएजस्तै जेन-जी आन्दोलनमा कांग्रेस नबदलिएसँगै अब अगाडि बढ्न नसक्ने बताए ।
उनले ४५ दिनसम्म पनि कांग्रेसले जेन-जी आन्दोलनपछिको उभारलाई आत्मस्वीर्कति नगरेकाले देश को राष्ट्रिय राजनीति नबदलिने बताए ।
उनले जेन-जी समूहसँग दल सुधारको बारेमा यो पुस्तकमा उल्लेख गरिएको बताए । कांगेसलाई काग्रेसबाटै खतरा छ भन्दै युवा नेता शंकर तिवारीले ‘चौबाटोमा कांग्रेस’ पुस्तक विमोचन गरेका छन् ।
उनले पुस्तकमा बिपीले २००७ सालमा निकालेको सिद्धान्त र एजेन्डा जस्तै जेन-जी विद्रोहले ल्याएको उथलपुथलको आत्मसाथ गरेर अगाडि बढ्न नसकेको पुस्तकमा उल्लेख गरेका छन्।















प्रतिक्रिया