यो विद्रोह हो : गगन थापा « Khabarhub

यो विद्रोह हो : गगन थापा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभइ विद्रोह भएको बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘यो एउटा नियमित कार्यक्रम होइन । हामी एउटा विद्रोहमा सहभागी भएका छौँ । यो विद्रोह हो ।’ उनले भने, ‘प्रश्न गर्नु आफैँमा पनि एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो । हामीले प्रश्न गर्‍यौँ ।’

उनले इतिहासमा अहिलेको विशेष महाधिवेशनको छुट्टै स्थान रहने र गर्व गर्न सकिने पनि बताए । आफूलाई पद चाहिएका कारण विशेष महाधिवेशन आयोजना नगरेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : २७ बजे

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त