शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै « Khabarhub

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् ।

आज (मंगलबार) पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेट वार्ता भएको हो । ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्न आतुर भएको बताए ।

अध्यक्ष ओलीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे। काठमाडौँको चुन देवी निवासी अग्रवाल लामो समयदेखि शेयर कारोबामा आवद्द छन् । अग्रवाल जसपा नेपालका केन्द्रिय सदस्य समेत हुन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : २७ बजे

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई