बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ « Khabarhub

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो जिततर्फ अग्रसर भएको छ। 

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि जारी मतगणनामा बीएनपी गठबन्धन फराकिलो जिततर्फ अग्रसर देखिएको हो 

प्रारम्भिक अप्राधिकृत नतिजा र पार्टीको आफ्नै गणनाले बीएनपी र यसको गठबन्धनले धेरै निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ। जहाँ उनीहरूले १७० भन्दा बढी क्षेत्रहरूमा अग्रता लिएका छन् ।

बीएनपी पार्टीले दुई तिहाइ बहुमत हासिल गर्ने अवस्था आएको छ । अर्को पार्टी जमात-ए-इस्लामी तथा यसका सहयात्रीहरूले केही क्षेत्रमा राम्रो पकड देखाएका छन् । तर पनि सरकार बनाउने तर्फ अग्रसर देखिएको छ।

मुख्य बीएनपी नेताहरू अध्यक्ष तारिक रहमान र सचिव महासचिव मिर्जा फक्रुल इस्लाम आलमगिरले आफ्ना सम्बन्धित क्षेत्रहरूबाट जितेका छन् ।

तर निर्वाचन आयोगले अझै औपचारिक परिणाम घोषणा गरेको छैन । अहिले  मतगणना जारी छ । सन् २०२४ मा शेख हसिनाको सत्ता ढलेपछि पहिलोपटक भएको निर्वाचनमा उनको दल अवामी लिग प्रतिबन्धित छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ९ : १८ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु