पिएम कपमा आशिफ शेखको शतक « Khabarhub

पिएम कपमा आशिफ शेखको शतक


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले शतक प्रहार गरेका छन् । सोमबार मधेश प्रदेशविरुद्ध उनले ९० बलमा शतक प्रहार गरेका हुन् ।

सशस्त्र पुलिसले मधेशविरुद्ध ३३ ओभरको समाप्तिमा १८६ रन बनाउँदा दुई विकेट गुमाएको छ । आशिफ ९८ बलमा नौ चौका र सात छक्काको मद्दतमा १०७ रन बनाएर खेलिरहेको छन् । क्रिजमा अहिले सन्दीप जोरा र आशिफ छन् ।

आजको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाइसकेका छन् ।

पिएम कपको यो सिजनमा आशिफको यो दोस्रो शतक हो । नौ वटा खेल खेल्दा उनले ३५६ रन बनाउँदा दुई शतक एक अर्धशतक बनाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ०८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल