कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने « Khabarhub

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बुधबार दिउँसो २ बजे बैठक आह्वान गरिएको जानकारी दिइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। यो बैठकले संसदीय दलको नेताबारे पनि निर्णय लिन सक्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : १६ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन