कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने « Khabarhub

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बुधबार दिउँसो २ बजे बैठक आह्वान गरिएको जानकारी दिइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। यो बैठकले संसदीय दलको नेताबारे पनि निर्णय लिन सक्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : १६ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले