संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो « Khabarhub

संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय सरकारका मन्त्रालयहरूको संख्या २५ बाट १८ मा झारिएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्री र तीन राज्य मन्त्री रहने व्यवस्था थियो ।

तर बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले कार्यविभाजन नियमावलीमार्फत् मन्त्रालयको संख्या १८ मा झारेको हो ।

बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जसअनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने छन्।

मन्त्रिपरिषद्को यो निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम पनि फेरेर मानव संशाधन मन्त्रालय कायम गरिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : २९ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले