संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो « Khabarhub

संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय सरकारका मन्त्रालयहरूको संख्या २५ बाट १८ मा झारिएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्री र तीन राज्य मन्त्री रहने व्यवस्था थियो ।

तर बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले कार्यविभाजन नियमावलीमार्फत् मन्त्रालयको संख्या १८ मा झारेको हो ।

बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जसअनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने छन्।

मन्त्रिपरिषद्को यो निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम पनि फेरेर मानव संशाधन मन्त्रालय कायम गरिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : २९ बजे

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको