विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित « Khabarhub

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो पटक पनि स्थगित गरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पनि विपक्षीले छलफल अघि बढ्न नदिएको भन्दै सदनमा तनावको स्थिति बनेको हो ।

प्रधानमन्त्रीको उपस्थितिमा जवाफ दिनुपर्ने माग राख्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालन गर्ने प्रयास गरेका थिए । तर लगातारको नाराबाजी र घेरेपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गर्नुपरेको सभामुखले जानकारी दिएका छन् ।

यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर करिब २ घण्टापछि मात्र पुनः सुरु भएको बैठक फेरि अवरोधका कारण सुचारु हुन नसकेको हो ।

सभामुखले दलहरूबीच सहमति कायम गरी बैठकलाई नियमित प्रक्रियामा फर्काउने प्रयास जारी रहेको जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ३ : ३५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)