आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा « Khabarhub

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् ।

बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  गौरी कुमारी यादव लाई राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई जिम्मेवारी सहज बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेपछि उनले सोही अनुरूप राजीनामा दिएको बताइएको छ । आफूले सरकारको कामकाजलाई सहज बनाउने उद्देश्यले पद त्याग गरेको उनको बुझाइ छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशकका रूपमा कार्यरत भट्टले संस्थाको नियमित सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले राजीनामा दिएको निकट स्रोतहरूले जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : २६ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले