आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा « Khabarhub

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् ।

बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  गौरी कुमारी यादव लाई राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई जिम्मेवारी सहज बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेपछि उनले सोही अनुरूप राजीनामा दिएको बताइएको छ । आफूले सरकारको कामकाजलाई सहज बनाउने उद्देश्यले पद त्याग गरेको उनको बुझाइ छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशकका रूपमा कार्यरत भट्टले संस्थाको नियमित सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले राजीनामा दिएको निकट स्रोतहरूले जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : २६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा