गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू) « Khabarhub

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले निषेधित क्षेत्र तोकिएको सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् ।

न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसेका हुन्। असारको चुहुँदो झरीमा उनीहरू दुवै दक्षिण गेटमा पल्टिएर धर्ना दिएका हुन् ।

बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई निहारिकाले मुद्दा हालेकी थिइन् । निहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

निषेधित क्षेत्रमा धर्ना बसेपछि उनीहरूलाई अहिले प्रहरीले गेट अगाडिबाट हटाएर नजिकै राखिदिएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : ५७ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक