पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि « Khabarhub

पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । 

सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । निधनपछि उनका परिवारले शव बुझेका थिएनन् ।

आइतबार सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो ।

सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपालीको अन्त्येष्टि गरिएको हो ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : २८ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य