अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन « Khabarhub

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन् । सोमबार आफ्नो फेसबुकमा केकीले लेखेकी छन्, ‘स्टन्टले देश बन्दैन ।’

उनले कति रोजगारी सिर्जना भए, कतिजनाले रोजगारी पाए भन्ने प्रश्न जनताले सोध्ने दिन आएको बताएकी छन् ।

‘हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए,’ उनले भनेकी छन्, ‘खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौँ बरु । त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला । जनताको निराशा पनि पक्कै हटेर जाला । यो सस्तो स्टन्टले देश बन्दैन !!’

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : २४ बजे

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी