मानवअधिकार आयोग गुहार्न पुगे लघुवित्तपीडित (तस्बिरहरू) « Khabarhub

मानवअधिकार आयोग गुहार्न पुगे लघुवित्तपीडित (तस्बिरहरू)


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुवित्तपीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका छन् ।

सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिनको पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौंको कलङ्की आइपुगेका थिए ।

कलङ्कीबाट पुनः पैदलयात्रा गर्दै उनीहरू मानवअधिकार आयोगको कार्यालय पुगेका हुन् । यद्यपि उनीहरूले आयोगभित्र प्रवेश पाएका छैनन् । सुरक्षाकर्मीले गेटमै रोकेका  छन् ।

  तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : ३५ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती