रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने « Khabarhub

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही थप १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूबाट न्यूनतम १५ हजारका दरले करिब २७ लाख १५ हजार रुपैयाँ कोषमा जम्मा हुनेछ। यसअघि रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ।

भदौ १० गतेको भोटेकोशी महाविपत्तिपछि खोज, उद्धार तथा राहतका लागि सहयोग पुग्ने उद्देश्यले सांसदहरूले थप व्यक्तिगत योगदान गर्न लागेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ६ : ४५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता