कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ « Khabarhub

कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि पार्टीका महामन्त्री विशेष महाधिवेशनको बन्दसत्रमा पुगेका छन् ।

अहिले बन्दसत्रमा पुगेर महामन्त्री थापाले सम्बोधन गर्दै विशेष महाधिवेशन अब आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

‘विशेष महाधिवेशन २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक मागेर त्यसको आधारमा गर्नुभएको हो’, उनले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन् । 

बाहिर सकेसम्म समझदारी गर्ने कोसिस गरेपनि सफल नभएको उनले बताए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : २३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित