‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’ « Khabarhub

‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई कसैको पनि प्राइभेट कम्पनी बनाउन खोजिने कदमविरुद्ध आफूहरू उभिएको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूलाई गरिएको कारबाहीको पनि कुनै कानुनी अर्थ नरहेको बताएका छन् ।

‘मलाई कारबाही गर्न सोधपुछ गर्नु पर्दैन, स्पष्टीकरण सोध्नु पर्दैन ?’, उनले भने, ‘निर्वाचन आयोग गएर, सबै तयारी गरेर हामीलाई अलमलमा पारियो । तर यो यो कसैको प्राइभेट कम्पनी होइन ।’

उनले वार्ताका नाममा अर्को तयारी गरेर आफूहरूलाई अलमल्याउने काम भएको पनि बताए । थापाले विशेष महाधिवेशनमा बहुमत आफूहरूको भएकाले निर्वाचन आयोगले निर्णय स्वीकार गर्ने पनि बताएका छन्।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ४२ बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब