अर्थसंक्षेप : वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप, घट्यो ६ अर्ब बढीको शेयर कारोबार र तिंकर नाका नियमित नचल्दा व्यापार प्रभावित « Khabarhub

अर्थसंक्षेप : वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप, घट्यो ६ अर्ब बढीको शेयर कारोबार र तिंकर नाका नियमित नचल्दा व्यापार प्रभावित


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४१.४३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा झिनो वृद्धि देखिँदा १२५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघमा बैंकहरूको निक्षेपको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर पुस महिनामा ४.८६ प्रतिशत रहेकोमा माघ महिनाका लागि घटेर ४.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि पुसको ३.४५ प्रतिशतबाट घटेर माघमा ३.३८ प्रतिशत कायम भएको छ ।

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न 

ब्ल्याक डेकरको वर्ल्डकप योजना : पहिलो चरणको विजेता सार्वजनिक

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : ५७ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया