अर्थसंक्षेप : अन्य दलका वाचासहित बालेनले ल्याए देश विकासको खाका, ९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी र नेपाललाई मध्यम आययुक्त मुलुक बनाइने, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि ! « Khabarhub

अर्थसंक्षेप : अन्य दलका वाचासहित बालेनले ल्याए देश विकासको खाका, ९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी र नेपाललाई मध्यम आययुक्त मुलुक बनाइने, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि !


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा डेढ खर्ब बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ९ खर्ब ७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरेर १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ९ महिनाको अवधिसम्म यस्तो आय जम्मा ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ मात्रै गरेको छ । जुन लक्ष्यको तुलनामा जम्मा ५९.८८ प्रतिशत मात्रै हो ।

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

भ्रष्टाचारमाथि कडा प्रहार गर्ने सरकारको योजना, दलीय ट्रेड युनियन नराख्ने

वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदाबारे अब दलहरूसँग व्यापक छलफल चलाउने भएको छ।

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’मा अटायो संसद्‍का ६ दलको घोषणा पत्र

रबिको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा

नेपाललाई मध्य आययुक्त मुलुक बनाउने महत्वाकांक्षी लक्ष्य, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि सम्भव होला ?

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ०९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्