एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार « Khabarhub

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ । यसअघि तीन विपक्षी दलले बहिष्कार गरिसकेको अवस्थामा अब नेकपा एमालेले पनि संसद् बैठक छाडेको छ ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेपछि एमाले सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् ।

यसअघि नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पनि सदन बहिष्कार गरेका थिए ।

अब प्रमुख विपक्षीका रूपमा नेपाली कांग्रेसका सांसदहरू मात्रै बैठकमा उपस्थित छन् । उनीहरू आफ्नो स्थानमै उभिएर सरकारविरुद्ध विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ९ : ३४ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र