प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप « Khabarhub

प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीले फिल्म रिलिजताका हल्का फुल्का फन्डा नगर्ने कुरै भएन । कम्तीमा पनि उनको अन्तर्वार्ता भने पनि चर्चामा आउँछ । प्रचारका लागि के बोल्दा हुन्छ, त्यो उनलाई थाहा छ ।

अब प्रियंका मेकर बन्ने दौडमा छिन् । उनको फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीत ‘ओइ मास्टर्नी’ भाइरल गायक दुर्गेशको स्वरमा रिलिज भएको छ । गायिका बबिना किराती छन् ।

‘कसरी प्रचारमा हुन्छ’ भन्ने थाहा पाएकी प्रियंकाले भाइरल हुने सम्भावना रहेको भरपुर कन्टेन्ट प्रमोसन समावेश गरेकी छन् ।

‘डट्री ट्रयाक’ (अश्लील भाइब दिने) शैलीको यो गीतमा प्रियंकाले श्रीमान् आयुष्मान देशराज जोशीसँग ठुक्का लगाएका छन् । गीतका गायक तथा मोडल दुर्गेशसँग भने बोल्ड सिन दिएकी छन् ।

गायिका बबिनाको अंशमा परेका केही शब्दहरू ‘श्रवण भ्रम’ गराउने किसिमका छन् । गीतका यस्ता पाटो टिकटकमा भाइरल हुन्छ ।

यही कुरालाई ध्यानमा राखिएको हो कि अन्जानमा भएको त्यो भने निर्माण पक्षलाई नै थाहा होला । श्रवण भ्रमले विवाद हुने जोमिखले गीतमा लिरिक्स भने राखिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : ५८ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक