प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप « Khabarhub

प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीले फिल्म रिलिजताका हल्का फुल्का फन्डा नगर्ने कुरै भएन । कम्तीमा पनि उनको अन्तर्वार्ता भने पनि चर्चामा आउँछ । प्रचारका लागि के बोल्दा हुन्छ, त्यो उनलाई थाहा छ ।

अब प्रियंका मेकर बन्ने दौडमा छिन् । उनको फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीत ‘ओइ मास्टर्नी’ भाइरल गायक दुर्गेशको स्वरमा रिलिज भएको छ । गायिका बबिना किराती छन् ।

‘कसरी प्रचारमा हुन्छ’ भन्ने थाहा पाएकी प्रियंकाले भाइरल हुने सम्भावना रहेको भरपुर कन्टेन्ट प्रमोसन समावेश गरेकी छन् ।

‘डट्री ट्रयाक’ (अश्लील भाइब दिने) शैलीको यो गीतमा प्रियंकाले श्रीमान् आयुष्मान देशराज जोशीसँग ठुक्का लगाएका छन् । गीतका गायक तथा मोडल दुर्गेशसँग भने बोल्ड सिन दिएकी छन् ।

गायिका बबिनाको अंशमा परेका केही शब्दहरू ‘श्रवण भ्रम’ गराउने किसिमका छन् । गीतका यस्ता पाटो टिकटकमा भाइरल हुन्छ ।

यही कुरालाई ध्यानमा राखिएको हो कि अन्जानमा भएको त्यो भने निर्माण पक्षलाई नै थाहा होला । श्रवण भ्रमले विवाद हुने जोमिखले गीतमा लिरिक्स भने राखिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल