विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक « Khabarhub

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि छनौट भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।

सिफारिस समितिले नेपाल नर्सिङ परिषद्को अध्यक्ष, रजिष्ट्रार, उपाध्यक्ष, स्वास्थ्य बीमा बोर्ड अध्यक्ष र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि छनौट भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

नेपाल नर्सिङ परिषद्को अध्यक्षको साउन ५, उपाध्यक्षको साउन ६ र रजिष्ट्रारको ७ गते लागि प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तोकिएको छ। त्यस्तै स्वास्थ्य बिमा बोर्ड अध्यक्षका लागि साउन १ गते र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि साउन ४ गते तोकिएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : ३१ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी