काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।
श्रद्धा, आस्था र सांस्कृतिक परम्पराले भरिएको छठ पर्वका अवसरमा उनले पर्वको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेटघाट गरेका हुन् ।

















प्रतिक्रिया