यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित) « Khabarhub

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले बुधबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

गगनकुमार थापा सभापति चयन हुँदा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति चयन भएका छन् । त्यस्तै प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चयन भएका छन् ।
त्यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

यस्तो छ कार्यसमितिको सूची

क्र.सं.पदको विवरण संख्यानाम थर
केन्द्रीय सभापति पदका लागिएक (१)गगन कुमार थापा
केन्द्रीय उपसभापति पदका लागिदुई (२)विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
केन्द्रीय महामन्त्री पदका लागीदुई (२)प्रदिप पौडेल
गुरु राज घिमिरे
केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागिएक (१)डा. डिला संग्रौला पन्त
केन्द्रीय सह-महामन्त्री (दलित) पदका लागिएक (१)प्रकाश रसाईली स्नेही
केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) पदका लागिएक (१)बहादुर सिंह लामा
केन्द्रीय सह-महामन्त्री (खसआर्य) पदका लागिएक (१)उदय शम्शेर राणा
केन्द्रीय सह-महामन्त्री (मधेशी) पदका लागिएक (१)मुक्ता कुमारी यादव
केन्द्रीय सह-महामन्त्री (मुस्लिम) पदका लागिएक (१)फर्मुल्ला मन्सुर
१०केन्द्रीय सह-महामन्त्री (थारु) पदका लागिएक (१)योगेन्द्र चौधरी
११केन्द्रीय सह-महामन्त्री (पिछडीएको) पदका लागिएक (१)कर्ण बहादुर बुढा
१२केन्द्रीय सदस्य खुल्ला पदका लागिपैतिस (३५)गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागिनौ (९)चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि१ (एक)सारदा देवी कोईराला
१५केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि२ (दुई)हिमालय कर्माचार्य
अग्नी पौडेल
१६केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि१ (एक)मधु शाही
१७केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि२ (दुई)रामानन्द यादव
बजरंग नेपाली
१८केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि१ (एक)उमा दाहाल
१९केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि२ (दुई)जितनारायण श्रेष्ठ
रमेश धमाला
२०केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि१ (एक)विष्णु देवी पाण्डे
२१केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि२ (दुई)रेशम बानिया
कृष्ण के.सी.
२२केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि१(एक)पवित्रा कुमारी अर्याल
२३केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि२ (दुई)केशव आचार्य
राम बहादुर कार्की
२४केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि१ (एक)रााम देबि खड्का
२५केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि२ (दुई)दिक्पाल शाही
नारायण भट्टराई
२६केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि१ (एक)निपा चोख्याल
२७केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि२(दुई)हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि१(एक)प्रकाश पन्थ
२९केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि१(एक)शिवनारायाण सिं गनगाई
३०केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि४ (चार)सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
३१केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि५(पाँच)मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि७ (सात)सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा
३३केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि८ (आठ)तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि६ (छ)उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि७ (सात)विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि४ (चार)अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि५(पाँच) राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि१ (एक)सनम वेगम
३९केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि२ (दुई)अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४०केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि२ (दुई)नवोदिता चौधरी
सुनिता राना
४१केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागिदुई २सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि१ (एक)दिपक जंग शाह

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ०३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति