अबको १० दिनमा बालेन प्रधानमन्त्री बन्छन् : मनिष झा  « Khabarhub

अबको १० दिनमा बालेन प्रधानमन्त्री बन्छन् : मनिष झा 


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन पछाडि मात्रै नयाँ सरकार गठन हुने बताएका छन्।

सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै झाले संवैधानिक प्रक्रियाहरू सम्पन्न गर्न समय लाग्ने भन्दै अबको १० दिनमा नयाँ सरकार गठन हुने बताए ।

उनले नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुईमत नभएको बताउँदै अन्य विषयमा भने छलफल आन्तरिक रुपमा मात्रै भइरहेको बताए ।

झाले विधान संशोधन गरेर बालेन्द्रलाई संसदीय दलको नेता बनाउनुपर्ने कुरा स्वीकार गर्दै समानुपातिकको बन्दसूची बुझाइसकेपछि प्रक्रियाहरू अगाडि बढ्ने उल्लेख गरे ।

झाले यो या त्यो व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गर्दै बन्दसूचीको नामावली बुझाइसके पछाडि यी छलफलहरू औपचारिक रूपमा पार्टीमा आउने बताए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : १९ बजे

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ