दाउरा थकाली पुनः सञ्चालनमा « Khabarhub

दाउरा थकाली पुनः सञ्चालनमा


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत सेवासहित पुनः सञ्चालनमा आएको छ । 

नेपाली मौलिक स्वादका साथै ग्राहकलाई भोजनसँगै सांस्कृतिक मनोरञ्जन दिने उद्देश्यले रेस्टुरेन्टले सप्ताहन्तमा विशेष नृत्य प्रस्तुति सुरु गर्ने जनाएको छ ।

रेस्टुरेन्टका अनुसार अब प्रत्येक वीकेन्डमा यती, मयूर, याक लगायतका विभिन्न पात्रहरूको सांस्कृतिक प्रस्तुति हुनेछन्, जसले पाहुनालाई फरक अनुभव दिने अपेक्षा गरिएको छ । 

सञ्चालक पक्षले ग्राहकलाई सुरक्षित, पारिवारिक र सांस्कृतिक वातावरणमा उत्कृष्ट थकाली स्वाद पस्किने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ४५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि