अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय « Khabarhub

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालले यस निर्णयबारे जानकारी दिएका हुन् ।

अर्यालका अनुसार मन्त्रिपरिषद्को थप निर्णय सार्वजनिक गर्नेबेला सोमबार यसबारे विस्तृत जानकारी दिइनेछ ।

स्रोतका अनुसार सरकारका एक जना मन्त्रीको संयोजकत्वमा प्रतिवेदन अध्ययनको लागि समिति समेत गठन गरिएको सूचना छ । यद्यपि यसबारे गृहमन्त्री अर्यालले जानकारी दिन चाहेनन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : २१ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको