दरबारमार्गको ग्रेनाइटमाथि धुलो टक्टक्याउनेलाई २५ हजार जरिवाना « Khabarhub

दरबारमार्गको ग्रेनाइटमाथि धुलो टक्टक्याउनेलाई २५ हजार जरिवाना


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमामडौं- काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित एक पसलको म्याटबाट ग्रेनाइट बिच्छ्याइएको पेटीमा धुलो टक्टक्याउनेलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

मंगलबार दिउँसोदेखि उक्त पसलमा राखिएको म्याटबाट धुलो झारेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि कारबाही गरिएको हो ।

काठमाडौं महानगर नगर प्रहरी बलले म्याटबाट त्यसरी धुलो ग्रेनाइट बिच्छ्याएको सडकमा टक्टक्याउने पसल धनी पंकज कुमारलाई २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको हो।







प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : ०३ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो