मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’ « Khabarhub

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

'सञ्चार गृहमा गाडी तेर्स्याएर अवरोध गर्नु गलत, संलग्नमाथि कारबाही होस्'


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष झाले सञ्चार गृहलगायतका स्थानमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्य गलत भएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्ता गतिविधिमा संलग्नमाथि अनुसन्धान र कारबाहीको माग गरेका छन्।

सञ्चार गृहलगायतका स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको उल्लेख गर्दै उनले भनेका छन्, “यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने होइन।”

झाले सरकारको कार्यशैलीप्रति लक्षित गर्दै प्रश्न गरेका छन्, “यस्तो बचपना देखाएर राजकाज चल्छ र ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?”

उनले यस किसिमको अराजक कार्यप्रति आफ्नो घोर आपत्ति रहेको समेत स्पष्ट पारेका छन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ९ : १३ बजे

प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष